× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

    २ वर्ष पहिले

    कार्तिक-३०,आज (बुधबार) सुनको भाउ बढ्दा चाँदीको घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन ९८ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय २५ रूपैयाँमा कारोबार भएको थियोे।