× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुरको दुई स्थानमा कुकर बम फेला, सेनाद्वारा डिस्पोज

    २ वर्ष पहिले

    मंसिर -३,भरतपुर महानगरपालिकाको दुई स्थानमा गएराती साढे १२ बजे कुकर बम फेला परेको छ । भरतपुर–१० भरतपुर आँखा अस्पताल अगाडि बाइपास रोड र भरतपुर–१२ आस्था चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम फेला परेको हो ।

    कालि बहादुर गण भरतपुरको टोलीले बिहान साढे ३ बजे उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका ॐप्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुई ठाउँमा प्रेसर कुकर शंकास्पद रुपमा राखेको खबर प्राप्त भएपछि प्रहरीले उक्त स्थानलाई सुरक्षित गरेर राखेको थियो ।