× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फुर्सदको समयमा एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसँग भान्सामा साग केलाउदै

    २ वर्ष पहिले

    मंसिर-३,आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि यतिबेला स्थिर समय जारी रहेको छ । स्थिर समयमा राजनीतिक दलहरूले प्रचारप्रसार गर्न नपाउने भएपछि नेताहरू फुर्सदिला बनेका छन् ।

    निर्वाचनको प्रचार अभियानमा देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लामो समयपछि फुर्सदिला बनेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले फुर्सदको समयमा पत्नी राधिका शाक्यलाई भान्सामा साग केलाउन सघाएको जनाएका छन् ।जुन तस्बिरमा किचेनमा पतिपत्नीको खुसीको माहोल देखिन्छ ।