× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने

    २ वर्ष पहिले

    मंसिर -५,चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ ।

    चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको छ ।

    क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।