× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन २ को मतगणना सुरु

    २ वर्ष पहिले

    मंसिर -५, चितवन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। इच्छाकामना गाउँपालिका १ र २ मा खसेको मतको गणना सुरु गरिएको हो।

    प्रतिनिधि सभा सदस्यको २ ठाउँ र प्रदेश सभा सदस्यको २ ठाउँबाट गणना भइरहेको छ।

    यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।