× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    मंसिर-७, आज (बुधबार ) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाला सुन ९६ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार २ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियोे।