× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ ह्वात्तै बढ्यो

    २ वर्ष पहिले

    मंसिर-१६, आज (शुक्रबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुन ९९ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६ रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजार १ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउमा प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ३० रूपैयाँमा कारोबार भएको थियोे।