× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सर्वोच्च अदालत परिसरमा धर्ना बसेका अधिवक्तामाथि जुत्ता प्रहार

    २ वर्ष पहिले

    मंसिर -२१,सर्वोच्च अदालत परिसरमा धर्ना बसेका अधिवक्तामाथि जुत्ता प्रहार भएको छ ।

    संसद सचिवालयका महासचिवले महाअभियोग निस्क्रिय भएको पत्र दिएपछि सर्वोच्च फर्किन लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई रोक्न धर्ना बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।

    जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनले त्यहाँ चोलेन्द्र जिन्दावादको नारा लगाउँदै अधिवक्तहरुमाथि जुत्ता प्रहार गरेकी थिइन् ।