× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ ह्वात्तै बढ्यो, तोलाकै १ लाख नाघ्यो

    २ वर्ष पहिले

    मंसिर-२३, आज (शुक्रबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन १ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९९ हजार ७ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेर १३ सय ९० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रूपैयाँमा कारोबार भएको थियोे।