× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज पनि बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    मंसिर-२५, आज (आइतबार) कारोबारको पहिलो दिनपनि सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन १ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ।

    अघिल्लो शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियोे।