× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँको खानीखोला पुल भाँसिदा पृथ्वी राजमार्ग अवरुद्ध

    २ वर्ष पहिले

    पुस-३, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-२, स्थित खानीखोलाको पुल भाँसिदा सडक अवरुद्ध भएको छ ।

    बिहान १० बजे सडक निर्माणको क्रममा पुल भासिएर दुई तर्फी सवारी आवागमन बन्द हुँदा सडकको दुबैतर्फ थुप्रै सवारी साधन जाममा परेका छ्न । पृथ्वी राजमार्ग भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ।