× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    पुस-६,आज (बुधबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियोे।