× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    पुस-८, आज (शुक्रबार) साताको कारोबारको अन्तिम दिन सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १ हजार ‌५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको थियोे।