× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिलो पटक माओवादी अध्यक्ष प्रचण्डले दौरासुरुवाल लगाएर लिए प्रधानमन्त्रीको शपथ

    २ वर्ष पहिले

    पुस-११, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

    शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिए ।

    यसअघि दुईपटक प्रधानमन्त्री भएका दाहालले सुट पाइन्ट लगाएका थिए ।