× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ह्वात्तै घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    पुस-२२, आज (शुक्रबार) सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रूपैयाँले घटेर छापावाला सुन १ लाख २ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १३ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।