× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा जाली नोटसहित एक महिला पक्राउ

    २ वर्ष पहिले

    पुस-२५, चितवनमा १३७ थान जाली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

    इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले आइतबार अपरान्ह ६ बजे कालिका नगरपालिका–१ की ४२ वर्षीया गंगा तामाङलाई जाली नोटसहित पक्राउ गरेको हो ।

    तामाङले आफ्नो डेरा कोठामा खोटा मुद्रा (जाली नोट) संचय गरि जानी जानी बजारमा चलाउनका लागि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट रु.१००० दरका १३७ थान जाली नोट नियन्त्रणमा लिईएको छ ।

    तामाङलाई मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।