× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

    २ वर्ष पहिले

    माघ-५, आज (बिहीबार) सुनको भाउ स्थिर हुँदा चाँदीको घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर हुँदा छापावाला सुन प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ २० रुपैयाँले घटेर प्रतितोला १३ सय ५५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।