× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

    २ वर्ष पहिले

    माघ-७, राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

    उनीहरूबीच देशको समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

    एक सातापछि संसदमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । भण्डारी दुईपटक राष्ट्रपति भइसकेकी छन् ।