× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    २ वर्ष पहिले

    माघ-८, आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट आउदा चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २ रुपैयाँले घटेर ढेर छापावाला सुन १ लाख ५ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर हुँदा प्रतितोला १३ सय ७५ रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।