× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    माघ-९, आज (सोमबार) सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ५ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ।

    आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।