× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न असार मसान्तसम्म समयसीमा तोकियो

    २ वर्ष पहिले

    माघ-१२, सरकारले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न असार मसान्तसम्म समयसीमा तोकेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र अनुमतिबिनै चलिरहेकालाई बन्द गर्ने निर्णय गरेको हो।

    यस्तै, महत्त्वपूर्ण आयोजनाका लागि सञ्चालनमा आएका र आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय सरकारले गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।