× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    २ वर्ष पहिले

    माघ-१३, आज (शुक्रबार) सुनको भाउ घट्दा चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १ हजार १सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ५ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर १३ सय ८० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १३ सय ८० रूपैयाँमा नै कारोबार भएको थियो।