२ वर्ष पहिले
माघ-१५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रवि लामिछानेले नेपाली नागरिकता पाएका छन् ।
नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिएका हुन् ।उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ ।