× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ह्वात्तै घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    माघ-२०,, आज (शुक्रबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १४ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ५ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ७ हजार रूपैयाँ ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको प्रतितोला ३० रुपैयाँले घटेर र १३ सय ६५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो चाँदीको भाउ प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।