× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    फागुन-१६, आज (मंगलबार)पनि सुनको तथा चाँदी भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर प्रतितोला छापावाला सुन १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि स्थिर बसेर प्रतितोला १२ सय ५५ रूपैयाँ कायम भएको छ।

    सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।