× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

    २ वर्ष पहिले

    फागुन-१८,आज (बिहीबार) सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १२ सय ७० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन पनि चाँदीको भाउ प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।