× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अछाम केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भुकम्प

    २ वर्ष पहिले

    फागुन-२१, अछाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।

    यसअघि आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको काशिखण्ड केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।