× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज पनि घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    फागुन-२५,आज (बिहीबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख १ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ।

    बुधबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भएको थियो।