२ वर्ष पहिले
चैत्र -१८, नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।
आज शनिबार बसेको एमाले सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
१० गते नै उपचुनाव हुने बारा २ को उम्मेदवार भने चयन गरेको छैन ।