× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    बैशाख-३, आज (आइतबार) सुनको भाउले बढेको छ भने तथा चाँदीको भाउ स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ११ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भएको थियोे।