× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    बैशाख-७, आज (विहिवार) सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ९५सय रुपैयाँले घटेर र छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बस्दा प्रतितोला १४ सय ४५ रूपैयाँ कायम भएको छ।

    बुधबार पनि चाँदीको भाउ प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भएको थियोे।