× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    १ वर्ष पहिले

    बैशाख-१५, आज (शुक्रबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ९ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १४ सय १० रूपैयाँ कायम भएको छ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको थियोे।