× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रेशम चौधरीसहित पाँच सय एकजना कैदीलाई दिए राष्ट्रपति पौडेलले आममाफी

    १ वर्ष पहिले

    जेठ-१४, राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतत्त्र दिवसका अवसरमा पाँच सय एकजना कैदीलाई आममाफी दिएका छन् ।

    राष्ट्रपति पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका हुन् ।

    जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा उनीहरुलाई आममाफी दिएका हुन् ।

    राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै टाेपबहादुर बुढालगायत उनीहरूलाई आममाफी दिएकाे जानकारी दिएकी हुन् ।