× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरो हटाएपछि पुन मुग्लिन नारायणगढ सडकखण्ड सुचारु

    १ वर्ष पहिले

    असार -१६, राती ३ बजे पहिरो खसेर अवरुद्द मुग्लिन नारायणगढ सडकखण्ड अहिले दुईतर्फी संचालनमा आएको छ।

    बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । तर राती ३ बजे पुन खसेको पुनः पहिरो खसी सडक अवरुद्ध भएको थियो ।