× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी संचालन हुन अझै ३-४ घण्टा लाग्ने

    १ वर्ष पहिले

    भदौ-५, नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने भएको छ ।

    सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल र टोपे खोलाको बिचमा भिषण पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।

    हिजो राति १० बजेदेखि पहिरो पन्छाउन पाँचवटा मेसिन लगातार प्रयोग भइरहेको भएपनि ठुलो पहिरो खसेको ले पहिरो पन्छाउन अझै ३-४ घण्टा लाग्ने पहिरो स्थालबाट हाम्रो संवाददाताले जनाएको छ।