× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिशूली नदिमा पुलबाट हामफाल्ने युवालाई प्रहरीले गरे जिवित नै उदार

    १ वर्ष पहिले

    भदौ-१४, त्रिशूली नदिमा पुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्न युवालाई प्रहरीले जिवित नै उदार गरेका छन्।

    चितवनको इच्छाकामना गाउँपालिका वडानं ३ फिस्लिङबाट गोरखाको गण्डकी गाउँपालिका जाने मोटरेवल पुलबाट त्रिशुलीमा हामफालेर आत्माहत्याको प्रयास गर्ने आन्दाजी २५ वर्षिय एक युवालाई प्रहरीले उदार गरेका हुन्।

    प्रहरीका अनुसार आत्माहत्याको प्रयास गर्ने युवा सिन्धुलीका निर्मल कार्की रहेका छन्।हाल सो युवा ट्रमा सेन्टरमा कुरिनटारमा उपचाररत छन्।