× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मलेखुमा अखाद्य पदार्थ मिसाएको माछा नष्ट

    १२ महिना पहिले

    असोज-९, माछाका लागि प्रख्यात धादिङको मलेखुमा अखाद्य पदार्थ मिसाएको माछा नष्ट गरिएको छ।

    बजार अनुगमन समितिले मलेखुमा रहेका माछा पसलबाट हानिकारक रङ मिसावट गरिएका ५० हजार बराबरको माछा नियन्त्रण लिई नष्ट गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलको अनुगमनपछि हानिकारक रंग हालिएको माछा नष्ट गरेको हो ।