× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा स्कुटर दुर्घटनाहुँदा महिलाको घटनास्थलमै मृत्यु

    ११ महिना पहिले

    असोज २८, मुग्लिन
    एका विहानै स्कुटर दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बागमती प्रदेश ०२ ०४६ प १६९२ नम्बरको स्कुटर इच्छाकामना गाउँपालिका वडा नं. ६ जलविरै नजिकै दुर्घटना हुँदा स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोकका वर्ष २४ काे संगिता भण्डारी भएकाे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरक्षक विशाल तामाङले जानकारी दिएका छन् । स्कुटर चालक भण्डारीले आफुले चलाएकाे स्कुटरकाे नियन्त्रण गुमाउदा दुर्घटना भएकाे प्रहरी निरिक्षक तामाङ्ले बताएका छन् ।