× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा हुदै

    ११ महिना पहिले

    कार्तिक-१८,चितवनको इच्छाकामना गाउँपालिकाको अग्रणी सहकारी मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा आज (शनिबार) हुदै छ।

    बागमती प्रदेशका स्वास्थ्मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यमा दिनको ठिक १:०० बजे मुग्लिनको थकाली सेवा समाजको सभाहलमा वार्षिक साधारणसभा हुने सहकारीका प्रबन्धक कुमार श्रेष्ठले बताउनुभयो।

    उहाँले दिएको जानकारीअनुसार साधारणसभामा आर्थिक वर्ष २०७९/०८ को बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत,विभिन्न कार्यविधि हरु परिमार्जन तथा अनुमोदनका साथै संस्थाको कार्यक्षेत्र थप गर्ने एवं अन्य सहकारी संस्थासंग एकिकरण गर्ने सम्बन्धमा छलफल हुने बताउनुभयो।