× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा

    ११ महिना पहिले

    कार्तिक-२०, यो वर्षको तिहारअन्तर्गत भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

    यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ ।