× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोलि इद उल फित्र पर्वको बिदा

    ५ महिना पहिले

    चैत्र-२८, सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

    गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार २०७९/१२/०२ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्र पर्वको उपलक्ष्यमा बिदा दिइएको हो ।