५ महिना पहिले
काठमाडौँ | भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा प्रकाउ परेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। हिजो मात्रै पूर्वगृहमन्त्री राम बहादुर थापाका छोरा प्रतीक थापा हुन्।
झालाई अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनले गिरोहबाट २ करोड रुपैयाँ बुझेर बिचौलिया बनेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।