× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सुचारु

    ५ घण्टा पहिले

    असोज-१२, मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु भएको छ ।

    अविरल वर्षका कारण मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत ९ किलो भन्ने स्थानमा सडक भासिँदा यातायात अवरुद्ध भएको थियो।

    भाँसिएको स्थानमा सडक मर्मत गरी एकतर्फी सुचारु भएको र सो सडक दुईतर्फी सञ्चालन गर्नको लागि केही समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।