× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक

    २ हप्ता पहिले

    असोज-२१, चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक परेको छ ।

    अध्यक्ष गुरुङकी ममतामयी आमा ८८ बर्षिया पियारी गुरुङको आज दिउँसो साढे १ बजेतिर आफ्नै निवासमा निधन भएको हो । गुरुङ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

    स्वर्गीय गुरुङको ४ भाई छोरा रहेका छन् भने गाउँपालिका अध्यक्ष गुरुङ उनका कान्छा छोरा हुन् ।