× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रथ तान्ने क्रममा झडप हुदा ट्राफिक प्रहरी कुट्ने ६ जनामा कोरोना पुष्टि, पाँच जनाको रिपोर्ट आउन बाकी

    ४ वर्ष पहिले

    रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा गएको बिहीबार पुल्चोकमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो । त्यसैबेला ड्युटीमा जान हिंडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई केहि युवाहरुको समूहले कुटपिट गरेको थियो ।सोहि बिषयलाई लिएर ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र पाँच जनाको रिपोर्ट आउन बाकि रहेको ललितपुर प्रहरीले जनाएको छ ।