४ वर्ष पहिले
भाद्र २६, चितवन ।
आज विहान करिब ८:३० बजे मुग्लिङ नारायणगढ सडक खण्डकाे ४ किलाेमा खसेकाे पहिराे करिव ८ घण्टा लगाएर दुवै तर्फ यातायात सञ्चालन भएकाे छ । पहिराे हटाउन सडक डिभिजन कार्यालय भरतपुरकाे २ वटा लाेडरकाे प्रयाेग गरिएकाे थियाे । एकतर्फि बाटाे सञ्चान गर्दै पहिराे हटाएकाे र माथिबाट पहिराे झर्न नराेकिएकाेले पहिराे हटाउन समय लागेकाे लाेडर अपरेटर अमर गुरुङले बताउनु भयाे ।