× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्वास्थ्य

    कोरोना भाइरस महामारी: मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने?

    ४ वर्ष पहिले

    कोरोनाभाइरस महामारीको समयमा मानसिक स्वास्थ्यको हेरचाह गर्नु निकै महत्त्वपूर्ण छ।

    सही तरिकाको पोषण खान सके यस्तो समयमा आफ्नो मानसिक स्वास्थ्य राम्रो बनाउन सकिने र तनाव समेत घटाउन सकिने पोषणविद्हरू बताउँछन्।

    हेर्नुस् पोषणविद् सुप्रिया भट्टराईसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको एक भिडिओ। https://www.bbc.com/nepali/news-54114841