× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २ वटा ट्रक ठोक्दिा ४ घाइते, राजमार्ग अबरुद्ध ।

    ४ वर्ष पहिले


    भाद्र २९, चितवन
    मुगि्लन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ एक नम्बर पुलमा २ वटा ट्रक एक आपसमा ठक्कर खादा ४ जना घाइते भएका छन् । नारायणगढ बाट मुगि्लन तर्फ आउदै गरेको ना ४ ख ८०११ नम्बरको ट्रक र विपरित दिशाबाट गइरहेको ना ६ ख २४२३ नम्बरको ट्रक एक आपसमा ठोकि्कएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागि भरतपुर पठाइएको छ भने राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग सुचारु गर्न दुर्घटनामा परेका ट्रकलाई निकाल्ने प्रयास भइरहेको प्र.स.नि. बसौलाले जानकारी दिनुभयो ।