× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • मनोरञ्जन

    कति वर्ष लागिन् निता ? (फोटोफिचर)

    ४ वर्ष पहिले

    काठमाडौं । नायिका निता ढुंगानाको आज जन्मदिन । सामान्य अवस्था हुँदो हो त मिल्ने साथीभाई जम्मा गरेर भब्य रुपमा केक काटेर बर्थडे सेलिब्रेट गर्थिन् होला । यसपाली त्यो अवस्था रहेन । आफ्नै परिवारका सदस्यविच सामान्य रुपमा जन्मदिन मनाउने उनको योजना छ ।
    नेपाली नायिकाहरुलाई एउटा आरोप छ नायिकाहरु आफ्नो उमेर खुलाउन चाहदैनन् । निता कति वर्षकी भइन् । ठ्याक्कै भन्न सकिन्न । विकीपिडयाले उनको जन्म साल सन १९९१ उल्लेख गरेको छ । विकीपिडयाको अनुसार उनी २८ पुरा भएर २९ लागिन् ।
    चलचित्र ‘मितिनी’ मा बाल कलाकार भएर अभिनय गरेकी निता अहिले अभिनेत्रीका रुपमा सक्रिय छिन् । छ एकान छ, मसान, नोटबुक, हाम्रो माया जुनीजुनीलाईलगायत दर्जन बढी फिल्ममा उनले अभिनय गरेकी छिन् ।

    तस्विर : निताको फेशबुकबाट