× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलो पहिरो अपडेटः फोटो फिचर

    ४ वर्ष पहिले

    भाद्र ३०, चितवन
    गएराति परेको अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्ड अझै अबरुद्ध रहेको छ । गएराति विभिन्न ठाउमा खसेको पहिरोको कारण अबरुद्ध बनेको राजमार्ग खुलाउन विहान ७ बजे देखि २ वटा लोडरहरुको प्रयोग गरिएको छ । २ तर्फी राजमार्ग सञ्चालन गर्न अझै ३ घण्टा लाग्न सक्ने इलाका प्रहरी कार्यालय मुगि्लनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिएका छन्।

    पहिरोको कारण राजमार्ग अबरुद्ध भएपछि सवारीको जाम मुग्लिन सम्म आइपुगेको छ ।
    पहिरोले आधा भाग पुरिएको अवस्थामा २ वटा सवारी साधन ।
    चार किलोमा पहिरो हटाउदै गरेको लोडर ।
    पाच किलो बजार, बढीले ६ वटा घरहरुमा क्षति पु¥याएको छ।
    पाच किलो बजार माथीबाट बगेर आएको लेदोले सडक ढाकेको छ ।
    चारकिलो पहिरोको कारण राजमार्ग अबरुद्ध भएपछि अलपत्र यात्रुहरु
    गएराति ११ः३० बजे देखि जाममा परेका सवारीको लर्को ।
    पहिरो पछिको पाचकिलो बजार
    पहिरो संगै आएको लेदोले पार्किङमा राखेको म्याजिक भ्यानमा क्षति ।
    चार किलो पहिरो अझै आधा भाग हटाउन बाकी ।